YouTube Link

चुनावमा ज्योतिष, धामी झाक्री र पाष्टरलाई प्रयोग गर्दै माओवादी

Facebook Link

 

काठमाडौं: आफूलाई धर्मको कट्टर बिरोधी मान्ने कम्युनिष्टहरुले यी र यस्ता कुरालाई खासै मान्यता दिदैन । तर नेपालमा यस्तो विरलै हुने गरेको देखिन्छ ।

 

केही समय आफ्नो लोकप्रियताका लागि बिरोधका लागि बिरोध गरेजस्तो गर्ने देखिएपनि अन्तिममा त्यही संस्कार र संस्कृति नै अवलम्वन गर्ने गरिएको देखिएको छ ।

 

केही वर्ष पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैसी पुजा गरेका थिए । उनले अहिले फेरी आएर त्यही संस्कार र संस्कृतिलाई नै आफ्नो चुनावी अभियान बनाएका छन् ।

 

२०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तय भएको छ । निर्वाचन आयोगले पनि त्यही अनुसार आफ्नो कामलाई तीब्रता दिएको छ र राजनीतिक दलहरुले चुनावी अभियानलाई विभिन्न तरिकाले अगाडी बढाएका छन् ।

 

यस्तैमा माओवादी केन्द्रले भने ज्योतिष, धामी झाक्री र पाष्टरलाई प्रयोग गर्ने रणनीति तयार गरेको छ । त्यही अनुसार आफ्ना तल्लो कमिटीलाई प्रत्राचार समेत गरेको छ ।

 

माओवादी केन्द्रले वडा स्तर र गाउँ स्तरमा ज्यातिष, धामी झाक्री र पाष्टरलाई परिचालन गर्नका लागि मातहतका कमिटीलाई निर्देशन समेत दिएको छ ।

 

समाजमा भनेको मान्ने र लागू हुने हुँदा पार्टीले त्यस्तो नीति अवलम्बन गरेको देख्न सकिन्छ । उसले गाउँमा रहेका चल्तापुर्ता मान्छेलाई चाहेको माग दिने र परेको समस्या समाधानका लागि भूमिका खेल्न समेत तल्लो कमिटीलाई निर्देशन दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...