Texas College
YouTube Link

धरानमा भेटिएको शव दिनेश सिग्देलको, हत्या आशंकामा तीन जना पक्राउ

Facebook Link

 

काठमाडौं: गत बुधबार जेब्रा झोलामा भेटिएको शब भर्खर विदेशबाट आएका दिनेश सिग्देलको भएको पत्ता लागेको  छ ।

 

उनी झापा दमकका रहेको र उनको हत्या आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

धरानको भेडेटारस्थित जंगलमा दुई वटा जेब्रा झोलामा एउटामा टाउको र खुट्टा र अर्कोमा हात र शरीर फेला परेको थियो ।

 

उक्त घटनामा अनुसन्धान गर्दै जाँदा मृत सिग्देल  रहेको प्रहरीले पत्ता लगाएको हो ।

 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

 

तर पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

 

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए ।

 

काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमती कहाँ गएको प्रहरी बताउँछ ।

 

त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका  प्रहरीले गरेको छ ।

 

विस्तृत अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीले बताएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...