YouTube Link

नेपाली कांग्रेस प्रदेश नम्बर २ को नयाँ नेतृत्वका लागि मतदान सुरु, ६७ पदका लागि १८० जना प्रतिस्पर्धामा

Facebook Link

काठमाडौं: नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी ६७ पदका लागि बिहान ९ बजे सुरु मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको प्रथम अधिवेशनमा ६७ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेका छन् ।

बाँकी ६७ पदका लागि अहले मतदान भइरहेको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् ।

मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

मतदान बिहान ८ बजे सुरु गर्ने भनिए पनि मतपत्र छपाइमा ढिलाइ भएकाले सुरुवातमा केही ढिला भएको निर्वाचन समितिले जनाएको छ ।

मतदानमा ढिलाइका विषयमा हिजो सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट समेत भएको थियो ।

सोही कारण आज बिहान ८ बजेसम्मका लागि मतदान स्थगन गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...