YouTube Link

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

Facebook Link

काठमाडौं: एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा साविक विजेता नेपालले विजयी सुरूवात गरेको छ ।

बंगलादेशको ढाकामा आजदेखि सुरू भएको रोमाञ्चक खेलमा नेपालले दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको हो ।

श्रीलंकाले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो ।

तर त्यसपछि नेपालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले तेस्रो सेट २५-१५ ले जित्दै खेलमा पुनरागमन गर्‍यो ।

नेपालले चौथो सेट २५-१९ले जितेपछि खेल अन्तिम सेटसम्म लम्बिएको थियो ।

निर्णायक तथा अन्तिम सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो ।

नेपालले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...