YouTube Link

वर्तमान सरकारलाई गम्भिर ध्यानकर्षण गराउँदै युवा कम्युनिष्ट लिग (वाईसिएल)ले निकाल्यो बिज्ञप्ती

Facebook Link

काठमाडौं: युवा कम्युनिष्ट लिग (वाईसिएल)ले वर्तमान सरकारको असक्षमता र लाचारिको कारण हाल देश र जनताले भोग्न परेका समस्या र संकटबारे गम्भिर ध्यानकर्षण गराउँदै एक बिज्ञप्ती निकालेको छ ।

युवा कम्युनिष्ट लिग (वाईसिएल)ले विज्ञप्तीमा भनेको छ, ‘बिश्व कोरोनासँग लडिरहेको मौका छोपी बिस्तारवादीले हाम्रो सामरिक भूमी लिपुलेकमा सडक सञ्चालन गर्‍यो । उसले यसअघि नै यो भूमी आफ्नो राजनितिक नक्सामा पारेको विषय र सडक खनिरहेको बोध भएपनि सरकार कूटनीतिक पहल गर्नुको साटो रहस्यमयको मौनता साँधेर झन् भारतको दलाली गर्न थाल्यो । युवा कम्युनिष्ट लिग (वाईसियल)ले सरकारसँग तत्काल समाधान गर्न ध्यानकर्षण गर्दछ ।’

दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका लाखौँ जनता लकडाउनको कारण चर्को संकटमा उचित समाधान गर्न, कोरोना महामारीको कारण विदेशमा मजदुरी गर्ने लाखौँ युवाहरु अहिले चरम संकटमा उचित समाधान गर्न समेत बिज्ञप्तिमा भनेको छ । साथै कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘आफ्ना नागरिकको ज्यान बचाउन छाडी अर्काको भूमि डकैती गर्नपट्टी नलाग्न भारतीय विस्तारवादलाई चेतावनी गर्दछ । लकडाउन कोरोना विरुद्धको अभियानलाई सहज गर्ने माध्यम मात्रै हो । लकडाउनले मात्रै कोरोना निर्मूल हुँदैन । त्यसैले देशलाई लकडाउन गरेर फोहोरी संसदीय राजनीति र कमिसनको खेलमा नलागी कोरोना परीक्षणलाई तिव्रता दिएर देशलाई चाँडो लकडाउन मुक्त पार्न पट्टी लाग्न सरकारको ध्यान जाओस् ।’

{विज्ञप्ती}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...