YouTube Link

इटालियन सिरि ए मा युभेन्टस शीर्ष स्थानमा उक्लियो

World Cup 2026
Facebook Link

एजेन्सीः इटालियन सिरिए लिगमा युभेन्टस विजयी भएको छ । आईतबार राति भएको खेलमा रेलिगेसन जोनको ब्रेसियालाई २-० गोल अन्तरले हराउँदै युभेन्टसले अग्रता कायम राखेको हो । खेलको पहिलो हाफमै १० खेलाडीमा सिमित ब्रासियाविरुद्ध घरेलु टोलीलाई जित दिलाउनका लागि युभेन्टसका पाउलो डिबाला र हुवान क्वाड्राडोले गोल गरेका थिए ।

खेलको ३७औं मिनेटमा ब्रेसियाका फरवार्ड फ्लोरियन आई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो । खेलको ७५औैं मिनेटमा युभेन्टसका लागि हुवान क्वाड्राडोले ब्लेइस माटुइडीको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । जितसँगै युभेन्टस ५७ अंक बनाउँदै शीर्ष स्थानमा फर्किएको छ ।

यसैबीच इन्टरमिलान लाजियोसँग पराजित हुँदा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । इन्टरमिलानले पहिलो हाफमा लिएको एक गोलको अग्रताविरुद्ध लाजियोले दोस्रो हाफमा दुई गोल गरेको थियो । जसका कारण इन्टरमिलानले लिगमा अग्रता लिने मौका गुमाएको थियो । लाजियो युभेन्टसभन्दा एक अंक पछि रहेर दोस्रो स्थानमा छ भने इन्टरमिलान ५४ अंक सहित तेस्रो स्थानमा छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...