YouTube Link

लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश

Facebook Link

एजेन्सीः लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिग वान क्लब श्रीउजवरी टाउनलाई १-० ले पराजित गर्दै लिभरपुल पाँचौ चरणमा पुग्न सफल भएको हो ।

घरेलु मैदानमा लिभरपुललाई पाँचौ चरणमा पुर्‍याउन दोस्रो हाफमा रो साउन विलियम्सले गरेको आत्मघाती गोल नै निर्णाक बन्यो । दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेको थियो । प्रतिस्पर्धात्मक दोस्रोमा दुवै टोलीले गोलको अवसर खेर फालेको थियो । ७५औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बनायो । निको विलियम्सको लामो पासमा रो साउन र गोलरक्षकबीच तालमेल नमिल्दा रो साउनले आत्मघाती गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै पाँचौ चरणमा प्रवेश गर्न सफल भयो ।

यसैगरी डर्वीले नर्थह्याम्पटनलाई ४–२ ले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गर्न सफल हुदा न्यु क्यासलले अक्सफोर्ड युनाइटेडलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...