Texas College
YouTube Link

खराब मौषमका कारण ‘ए’ डिभिजन लिग फुटबलका खेलहरु स्थगित, लिगको पाँचौ चरणका खेलहरु सोमबारबाट सुरु

Facebook Link

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार र आईतबारका लागि तय भएको खेलहरु स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब मौषमको कारण देखाउदै शनिबार र आईतबारको खेलहरु स्थगित गरिएको जनाएको छ ।

वर्षाको कारण मैदान खराब भएको कारण एन्फाको लिग कमिटिको आपत्कालीन बैठकले लिग दुई दिन सार्ने निर्णय गरेको हो । अब लिगको पाँचौ चरणका खेलहरु सोमबारबाट सुरु हुनेछ । जस अनुसार सोमबार मनाङ र मछिन्द्र तथा एनआरटी र जावलाखेलबीच खेल हुनेछ । यस्तै मंगलबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । पाँचौ चरणको सबै खेल दशरथ रंगशालामा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...