YouTube Link

आफ्ना नागरिकलाई इराक छाड्न अमेरिकाको निर्देशन

World Cup 2026
Facebook Link

एजेन्सीः अमेरिकी हवाई कारवाहीमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएसँगै मध्यपूर्वमा युद्धको अवस्था सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकाले इराकको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कस्सिम सहित इराकी मिलिसियाका प्रमुखमाथि ‘एयर स्ट्राइक’ गरेको थियो ।

सेना प्रमुखको हत्या भएपछि इरानले अमेरिकासँग बदला लिने चेतावनी दिइसकेको छ । यसैबीच अमेरिकाले आफ्ना नागरिकलाइ तुरुन्त इराक छाड्न निर्देशन दिएको छ । अमेरिकाको ट्राभल स्टेट डिपार्टमेण्टले विमानस्थलमा आक्रमणपछि सुरक्षा सतर्कताका सूचना जारी गर्दै आफ्ना नागरिकलाई इराक छाड्न भनको हो ।

यसअघि नै फ्रान्सले आफ्ना नागरिकलाइ इरान छाडन भनेको थियो । इरान अमेरिकाबीचको तनावलाइ लिएर चीनले अमेरिकालाइ संयमता अपनाउन आग्रह गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता गेन्ज शु आले अन्तराष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगको विरोध गर्ने जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...