YouTube Link

फाईनल प्रवेशका लागि आज नेपाल र भुटानबीच प्रतिष्पर्धा

Khanepani Dhal
Facebook Link

काठमाडौं: घरेलु टोली नेपालले आज साफ यु-२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ ।

 

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने भुटान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका दुवै खेल जितेको थियो । समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गर्दै ६ अंक जोडेको थियो । भुटानले समूह चरणमा माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँग पराजय भएको थियो ।

 

बंगलादेश नेपाल रहेको समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाल रहेको समूहको अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ । साविक विजेता भारत र उपविजेता बंगलादेशबीच दोस्रो सेमिफाईनल भोलि हुनेछ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...