YouTube Link

चेल्सीमाथि म्यानचेस्टर सिटीको सहज जित

World Cup 2026
Facebook Link

एजेन्सी: म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा जारी छ । सिटीले चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीमाथि २-० गोल अन्तरको सहज जित दर्ता गरेको हो ।

सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १-१ गोल गरे । सिटीका लागि हालान्डले १८औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा कोभाचिचले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । चेल्सीका लागि भने नयाँ सिजनको सुरुवात सुखद रहन सकेन ।

चेल्सीले नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गर्ने क्रममा १८५ मिलियन पाउण्ड खर्च गरिसकेको छ । क्लबमा ४० सिनियर खेलाडी रहँदा अब अन्तिम २५ टोलीमा को रहन्छन् भन्ने चासोको साथ हेरिएको छ । सिटीले जितका साथ ३ अंक जोडेको छ । आइतबार नै ब्रेन्टफर्डले नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...