YouTube Link

श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो

Facebook Link

काठमाडौं: काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो स्थान हाँसिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलको पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो ।

 

दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो । सुरूदेखि नै प्रतिस्पर्धात्मक बनेको सेटमा इरानले नै बाजी मार्यो । २८-२६ ले दोस्रो सेट जितेर इरानले २-० को स्पष्ट अग्रता बनायो । २-० ले पछि परेको श्रीलंका तेस्रो सेटमा झनै निरिह बन्यो। जहाँ इरानले २५-१७ ले तेस्रो सेट आफ्नो पक्षमा पार्यो ।

 

इरानले लिग चरणमा पनि श्रीलंकालाई हराएको थियो । सहज जितका साथ इरान तेस्रो भयो । श्रीलंका भने चौथो भयो । इरान सेमिफाइनलमा नेपालसँग र श्रीलंका भारतसँग पराजित भएको थियो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ: मेयर बालेन्द्र

गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ: मेयर बालेन्द्र

वि.सं.२०८१ भदौ २३ आइतवार ११:११

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाले कानुन कार्यान्वयन गर्न...

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३

काठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको...

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

वि.सं.२०८१ भदौ २२ शनिवार १४:४३

काठमाडौं: सरकारले २१औँ निजामती सेवा दिवस २०८१ को अवसरमा विभिन्न...

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

वि.सं.२०८१ भदौ २२ शनिवार १४:२०

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी...

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:३३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा...

देखिएन उमाकुण्ड गाउँपालिकामा तीजको उत्साह

देखिएन उमाकुण्ड गाउँपालिकामा तीजको उत्साह

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:१८

रामेछापः प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज...