YouTube Link

टोटेनहमद्वारा वेष्ट ह्याम पराजित

Facebook Link

एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ । शनिबार राती भएको खेलमा टोटेनहमले वेष्ट ह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । नव नियुक्त प्रशिक्षक जोसे मोरिन्होको पहिलो खेलमा टोटेनहमलाई जित दिलाउन सन ह्युन मिन, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे ।

वेष्ट ह्यामका मिचिल एन्टोनियो र एन्गेलो ओग्बोनाले एक एक गोल गरे । खेलको ३६ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ४३ औं मिनेटमा मौराले गोल गर्दा टोटेनहमको अग्रता २-० को बन्यो । खेलको ४९ औं मिनेटमा कप्तान केनले गोल गरेपछि टोटेनहम ३-० ले अघि रह्यो । खेलको ७३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई ३-१ स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा वेष्ट ह्यामका ओग्बोनाले थप एक गोल गरेपनि टोटेनहम ३-२ ले विजयी भयो । योसँगै माउरिसियो पोचेटिनोको स्थानमा क्लब आएका मोरिन्होले पहिलो खेलमै टोटेनहमलाई जित दिलाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...