YouTube Link

आर्सनल साउथह्याम्पटनले बराबरी खेल्दै अंक बाँढे

World Cup 2026
Facebook Link

एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले घरेलु मैदानमा बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनसँग २-२ गोलको बराबरी खेलेको हो । एलेक्जेन्डर लाकाजेट चम्किदा आर्सनल हारबाट जोगिएको हो ।

खेलको आठौं मिनेटमा डानी इन्ग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । १८ औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । खेलको ७१ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा फर्काए ।

यो बराबरीसँगै आर्सनलले १२ खेलबाट १७ अंक जोडेको छ । आर्सनल लिगको आठौं स्थानमा रहेको छ । ८ अंक जोडेको साउथह्याम्पटन पुछारमा रहेको छ । लिग अन्तर्गत लेष्टर सिटीले ब्राइटनलाई २-० ले हराएको छ । यस्तै नर्विचले एभर्टनलाई २-० ले पराजित गर्दा बर्नलीले वाट्फोर्डलाई ३-० ले हराएको छ । त्यस्तै वुल्भ्सले बर्नेमाउथलाई २-१ ले हराएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...