YouTube Link

अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर सहित चार खेलाडी बर्खास्त

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडी बर्खास्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसाशन कमिटीले विमल घर्ती मगरसहित ४ खेलाडीलाई राष्ट्रिय टोलीबाट अनिश्चितकालका लागि बर्खास्त गरेको हो ।

बर्खास्त भएकामा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी रहेका छन् । उनीहरु एन्फाको अनुमति बिना शुक्रबार राती ठमेलस्थित एक डिस्को बार गएको खबर बाहिर आएपछि राष्ट्रिय टोलीबाट बर्खास्तीमा परेका हुन् । कारबाहीमा परेका चारै जनाले भुटानमा हुन लागेको कुवेतविरुद्धको विश्वकप क्वालिफायर खेल गुमाएका छन् ।

यसअघि पनि विमल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो । बर्खास्तीमा परेका ४ खेलाडीको स्थानमा एक जना सुवास गुरुङलाई एन्फाले भुटान पठाएको छ । यस अघि एन्फाले फिफा विश्वकप क्वालिफाएर अन्तर्गत कुवेत बिरुद्घको खेलका लगि भुटान जाने राष्ट्रिय टोलीलाई बिदाई गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...