YouTube Link

काठमाडौं रेजर्स र एफसी चितवन आज साँझ ५:३० बजे भिड्दै

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज काठमाडौं रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ । यी दुईबीचको खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थति दशरथ रंगशालामा सुरु हुनेछ ।

 

काठमाडौंले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरिसकेको छ । काठमाडौले पहिलो खेल जित्दै ३ अंक जोड्दा सन्तुष्ट देखिए पनि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले अपेक्षा गरे अनुसार खेल हुन नसकेको बताएका थिए । उनले उपाधि रक्षा गर्नका लागि अझ राम्रो प्रदर्शन गर्नुपर्ने बताएका थिए ।

 

उता एफसी चितवन भने पहिलो खेलमा पोखरा थण्डर्ससँग १-० ले पराजित भयो । चितवनमा भारतका मेहराजुद्दिन वाडु मुख्य प्रिशक्षक छन् । उनले पहिलो खेलमा हारेपछि पहिला के भयो भन्दा पनि यो टिममा केन्द्रित हुने बताए । उनले आउने खेलहरुमा सुधारिएको प्रदर्शन गर्ने र जितका लागि खेल्ने बताएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...