YouTube Link

भारतीय क्लब मोहन बगान एएफसी कपमा छनोट

Facebook Link

 

काठमाडौं: भारतीय क्लब मोहन बगान सुपर जायन्टले एएफसी कपको समूह चरणमा छनौट भएको छ । प्लेअफ फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकालाई ३-१ ले हराउँदै मोहन बगानले समूह चरणमा आफ्नो स्थान पक्का गरेको हो ।

 

खेलको १७औं मिनेटमा कोर्नेलुइस स्टेवार्टले गोल गर्दै बंगलादेशी टिमलाई अग्रता दिलाएका थिए । सुधारिएको प्रदर्शन गरेको मोहन बगानले ३७औं मिनेटमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सको गोलबाट खेलमा फर्कियो । कमिंग्सले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

दोस्रो हाफको खेलमा पनि मोहन बगानकै पकड रहिरह्यो । ५९औं मिनेटमा मिलाद शेखी सोलेमानिले आत्मघाती गोल गरेपछि मोहन बगान खेलमा अघि बढेको थियो । अवाहानीले त्यसको एक मिनेट पछि नै अर्को गोल खाँदा पुनरागमन गर्न सकेन । भारतीय टोलीका लागि अर्मान्डो साडिकुले गोल थप्दै जित सुनिश्चित गरे ।

 

गत वर्षको एएफसी कप छनोटको प्लेअफमा पनि मोहन बगानले अवाहानीलाई ३-१ को अन्तरले नै पराजित गर्दै समूह चरणमा पुगेको थियो । सोही परिणाम दोहोर्याएको मोहन बगानले अब दक्षिण एसिया क्षेत्रबाट भारतकै ओडिशा एफसी, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...