YouTube Link

घरेलु टोली अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

Facebook Link

काठमाडौं: घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड ३-१ गोलले विजयी भयो ।

इङ्ल्यान्डले ३६औँ मिनेटमा अग्रता लिएको थियो । अलेस्सिया रुस्सोको पासमा एन्ना आन टोनीले गोल गरेपछि अष्ट्रेलिया खेलमा पछि परेको थियो । दोस्रो हाफमा खेल बराबरीमा ल्याएपनि अष्ट्रेलियाले हार टार्न सकेन ।

अस्ट्रेलियाकी समन्था करले ६३औँ मिनेटमा खेल बराबरीमा ल्याइन् । खेलको ७१औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरी अग्रता लियो । अलेस्सिया रुस्सोले ८६औँ मिनेटमा गोल थप्दै इङ्ल्यान्डको जित सुनिश्चित पारे  ।

विजेता इङ्ल्यान्डले उपाधिका लागि स्पेनसँग खेल्ने छ । फाइनल जसले जितेपनि महिला विश्वकपले नयाँ विजेता पाउने छ । इङ्ल्यान्ड र स्पेन दुवै महिला विश्वकपमा पहिलो पटक फाइनल पुगेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...