YouTube Link

लिओनेल मेस्सी अमेरिकी क्लब इन्टर मायमी जाने

Facebook Link

एजेन्सी: लिओनेल मेस्सी अमेरिकी क्लब इन्टर मायमी जाने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्ने घोषणा गरेका उनी मेजर लिग सकर (एमएलएस) क्लब जाने भएका हुन् ।

साउदी क्लब अल हिलालले राखेको प्रस्ताव नकार्दै मेस्सीले अमेरिकी क्लब जाने निर्णय गरेका हुन् । युरोप बाहिर खेल्ने निर्णय लिएका मेस्सीसामु आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने अवसर पनि थियो । तर मेस्सीले करिअरको अन्त्य अमेरिकी क्लबमा गएर गर्ने भएका हुन् ।

मेस्सीलाई आर्थिक रुपमा निकै ठूलो प्रस्ताव गर्नेमा इन्टर मायमी र अल हिलाल थिए । साउदी क्लबहरुले निकै मोटो रकम खर्च गरिरहेको अवस्थामा मेस्सी पनि त्यसतर्फ जाने चर्चा रहेको थियो ।

मेस्सीले फ्रान्समा दुई सिजन बिताए । सन् २०२१ मा आर्थिक समस्याका कारण बार्सिलोना छोडेका उनले १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका थिए । पिएसजीमा भने च्याम्पियन्स लिग जित्ने उनको इच्छा पूरा हुन सकेन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...