YouTube Link

प्रि सिजनका लागि एसिया भ्रमणमा बार्सिलोनाको जित, भिसेल कोबे २-० गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: प्रि सिजनका लागि एसिया भ्रमणमा रहेको स्पेनिस टोली बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भिसेल कोबेलाई २-० गोल अन्तरले हराएको थियो । टोलीका लागि दुवै गोल कार्लेज पेरेजले गरेका थिए ।

बार्सिलोनाका पूर्व स्टार आन्द्रे इनियस्टा अहिले जापानी क्लब कोबेबाट खेल्दै आएका छन् । बार्सिलोनाका दुई स्टार लियोन मेस्सी र लुइस स्वारेज विना बार्सिलोना एसिया भ्रमणमा निस्केको थियो । कोपा अमेरिका सहभागी भएका कारण उनीहरुलाई टोलीका अन्य खेलाडीलाई भन्दा बढी समय आराम दिइएको थियो ।

केहि दिनअघि चेल्सीसँग पराजित भएको टोलीमा भन्दा शनिबार बार्सिलोनाले पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन गरेको थियो । पेरेजले पहिलो गोल ५९औं मिनेटमा गरेका थिए । उनले अर्को गोल खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...