YouTube Link

कतार फिफा विश्वकपमा आज जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

Facebook Link

 

काठमाडौं: कतार फिफा विश्वकप २०२२ अन्तरगत आज समूह ‘ईं’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ ।

 

यी दुईबीचको खेल अल जानौव रंगशालामा नेपाली समय अनुसार राति ८:४५ बजेपछि हुनेछ । विश्व च्याम्पियन स्पेन र जर्मनीलाई हराएर समूह विजेता बन्दै जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

 

यता, विश्व उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । अनुभवी खेलाडीको बाहुल्यता रहेको क्रोएसिया त्यही अनुभवलाई प्रयोग गर्दै जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

 

अर्को खेलमा समूह ‘जी’ को विजेता ब्राजिलले समूह ‘एच’ को उपविजेता दक्षिण कोरियासँग खेल्दैछ । यी दुई बीचको खेल राति १२:४५ बजेपछि हुनेछ ।

 

सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले अन्य तीन खेलाडीलाई समूह चरणको खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको ब्राजिल लयमा रहेको दक्षिण कोरियालाई पाराजित गरेर अघि बढ्न चहान्छ ।

 

यता, दक्षिण कोरियाले ब्राजिलविरुद्ध स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चाहन्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...