YouTube Link

स्पोर्टस युनियनले खेलकुद सम्बन्धी अन्तरक्रिया कार्यक्रम यसरी गर्यो सम्पन्न

स्पोर्टस युनियन नेपालकाे अन्तरक्रिया कार्यक्रम

Facebook Link

काठमाडौँ –

फाल्गुन २८ गते दिपक राईको संयोजकत्वमा भएको उक्त कार्यक्रम जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षतामा सांसद समेत रहेकी युनियन अध्यक्ष सिता लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नं १ धरान प्रदेश नं २ लगाएत मकवानपुरमा भएको कार्यक्रममा खेलाडी प्रशिक्षक तथा खेलकुद विज्ञहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा डा।समिर चौधरी फुटबल प्रशिक्षक संजय लिम्बु र कराँतेका सन्तोष राईले खेलकुद सम्बन्धी आफ्नो धारणा राखेका थिए।

त्यस्तै पब्लिक स्कुल धरानका व्यवस्थापन समितीका अध्यक्ष हरि कार्कीले समेत आफ्नो भनाई राखेका थिए।

एथ्लेटिकसका यसोधा चौधरीले समेत जोडदार रूपमा धारणा ब्यक्त गरेको स्पोर्टस नेपाल युनियनका सदस्य रविन पोखरेरलले जानकारी दिए।

याे पनि पढ्नु हाेस्

पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...