YouTube Link

यसपालिको होली मनाउन मोजो बुटिकमा जाने कि ? यस्ता छन् अफर

Facebook Link

 

काठमाडौं: कोभिड-१९ का कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाए पनि कोरोना कम भएसँगै यो वर्ष धेरैले होली मनाउँदै छन् ।

 

होली अर्थात् फागुपुर्णिमाका दिन काठामाडौंको पुरानो वानेश्रर हाईटमा रहेको चर्चित मजो बुटिक होटल एण्ड रेष्टुरेन्टले धुमधामका साथ होली अर्थात फागुपुर्णिमा मनाउने भएको छ ।

 

करिव पाँच बर्षदेखि सञ्चालित उक्त मोजो होटलले यो बर्ष विभिन्न सांगीतिक कार्यक्रमसँगै खानाका नयाँ-नयाँ परिकार होटलमा आउने ग्राहकलाई चखाएर मनमोहक वातावरण बनाईने होटलका प्रवन्ध निर्देशक मनीष ढकालले अखबार नेपाललाई बताए ।

 

उपत्यकाको बढ्दो शहरीकरण र मानववस्तिको विकासले खुम्चदै गएको काठमाण्डौ उपत्यकाको मुटु बानेश्वर हाईटमा रहेको मोजो बुटिक होटलले सञ्चालन गरेको ठुलो क्षेत्रफलले पनि होली जस्ता कार्यक्रममाका लागि उक्त होटल सुरक्षित र सहज बातावरण भएको स्थानमा पर्ने महाप्रवन्धक ढकाल बताउँछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...