YouTube Link

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

World Cup 2026
Facebook Link

एजेन्सी: इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई मैदानमा २–१ गोल अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको ३३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

सिटीका लागि थप गरिएको अतिरिक्त समयमा पहिलो मिनेटमा फर्नान्डिन्होले गोल गर्दै अग्रता दोब्बर पारे ।

जितपछि सिटी १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटीले लिभरपुललाई पछि पारेको हो ।

पराजित वेस्टह्याम २३ अंक जोडेर चौथो स्थानमा रहँदा शीर्ष तीन टोलीसँगको अंक दुरी छोट्याउने अवसर गुमायो ।

अर्को खेलमा ब्रेन्टफर्डले एभर्टनलाई १–० ले पराजित गरेको छ । ब्रेन्टफर्डको जितमा इभान टोलीले निर्णायक गोल गरे ।

जितपछि ब्रेन्टफर्ड १३ खेलबाट १६ अंक जोडेर १२औं स्थानमा रहँदा एभर्टन १५ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...