YouTube Link

विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

Facebook Link

अखबार नेपाल,असार २ बुधबार २०७८

एजेन्सीः सन् २०२२ विश्वकप फुटबल छनोटको लागि एशियाबाट १२ राष्ट्र अन्तिम प्रतिष्पर्धामा छानिएका छन् ।

दोस्रो चरणको छनोटबाट अन्तिम चरणमा १२ राष्ट्र पुगेका हुन् ।

दुई समूहमा विभाजित गरेर अन्तिम प्रतिष्पर्धा हुनेछ । एक समूहमा ६ राष्ट्र हुनेछन् ।

एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र युएई

छन् ।

विश्वकप छनोटमा आठवटा समूहमा उत्कृष्ट पाँच उपविजेतामा ओमान, चीन, लेबनान, इराक र भियतनाम छन् ।

कतार आयोजक राष्ट्र भएकाले उसले अन्तिम छनोट खेल्नुपर्ने छैन ।

कतार आयोजक भएर छनोट भइसकेकाले उपविजेतामध्येबाट पाचौं राष्ट्र भियतनाम अनितम प्रतिष्पर्धामा पुगेर इतिहास रच्न सफल

भएको छ ।

अब १२ देशहरु दुई समूहमा विभाजित भई छनोट खेल खेल्नेछन् ।

प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् ।

विजेता र उपविजेता कतारमा हुने विश्वकपमा छानिनेछन् ।

प्रत्येक समूहका तेस्रो बन्ने राष्ट्रबीच दुई पटक प्रतिष्पर्धा भई विजेताले फेरि कन्फेडेरेशनबाट त्यसरी नै छनोट भई आउनेसँग दुईपटक

प्रतिष्पर्धा गर्नुपर्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...