YouTube Link

नेपाल क्वान मुकान कराँते डो संघद्वारा विपन्न परिवार तथा खेलाडीका परिवारलाई राहत वितरण

Facebook Link

काठमाडौंः नेपाल क्वान मुकान कराँते डो संघले विभिन्न परिवारलाई राहत वितरण गरेको छ ।

 

डोजोको संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा उक्त राहत वितरण गरिएको हो ।

 

नयाँ भेरिन्यट सहित फैलिएको कोराना भाइरसको असरमा परेका ज्याला माजदुरी गरी खाने, दिर्घरोगी, असक्त परिवार र विभिन्न खेलकुदका खेलाडीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो ।

संघले एक परिवारलाई चामल २५ केजी, दाल १ के.जी, चिनी १ के.जी, चिउरा १ के.जी, खाने तेल १ लिटर र नुन १ के.जी सहित खाद्यन्न सामग्री सहयोग गरेको हो ।

 

उक्त राहत नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रीय कार्यलय हनुमानस्थान अनामनगरबाट वितरण गरिएको हो ।

 

दोस्रो चरणको राहत वितरण कार्यक्रम पनि छिटै हुने भएको हुँदा उक्त कार्यक्रमको लागि टिम लागि परेको प्रशिक्षक सुवेदीले जनकारी दिएका छन् ।

 

यो पनि पढ्नु होस्
https://www.akhabarnepal.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%9b%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%a4-%e0%a4%a8%e0%a5%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...