YouTube Link

युरोपियन च्याम्पियन लिग फाइनलमा चेल्सीसँग म्यानचेस्टर सिटी स्तब्ध

Facebook Link

एजेन्सीः युरोपियन च्याम्पियन लिग फाइनलमा चेल्सीसँग म्यानचेस्टर सिटी स्तब्ध बनेको छ ।

मे २९ शनिबार राति भएको फाइनल खेलमा दुई इंग्लिस क्लब बिच उपाधिको लागि भिडेका थिऐ ।

प्रिमियर लिग च्याम्पियन सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।

पोर्चुगलको पोर्तोमा भएको खेलमा ४२ औँ मिनेटमा काई हाभेर्ट्जले गरेको गोल नै निर्णायक बन्यो ।

चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

थोमस टुचेलको टिम गत वर्ष पिएसजी पनि फाइनलमा पुगेको थियो ।

तर वार्यन म्युनिखसँग पराजित भएको थियो ।

थोमस टुचेलको टिम चेल्सीले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको हो ।

सन् २०१२ मा पहिलोपटक च्याम्पियन्स लिग च्याम्पियन बनेको चेल्सी यो पटक अर्को प्रिमियर लिग क्लबलाई पराजित गरेर विजेता

बनेको हो ।

सिटीले भने अझैसम्म युरोपियन च्याम्पियन बन्ने अवसर पाएको छैन ।

थोमसले चेल्सीको प्रशिक्षकका रुपमा पहिलो उपाधि नै च्याम्पियन्स लिग जितेका हुन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%9f-3/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...