YouTube Link

त्रिदेशीय ट्वान्टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दै

Facebook Link

काठमाडौं: नेपालमा जारी त्रिदेशीय ट्वान्टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल जितेको अवस्थामा नेपालले लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ ।

नेपाल, नेदरल्याण्ड्स र मलेसियाले डवल राउण्ड रोविनका आधारमा खेल्दा शीर्ष दुई टोलीले फाइनल खेल्ने छ ।

नेपालले यसअघि शनिबार नेदरल्याण्ड्सलाई र सोमबार मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो ।

शनिबार भएको उद्घाटन खेलमा नेदरल्याण्डले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमै पूरा गरेको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भिडभाडजन्य गतिविधिमा रोक लगाएका कारण त्रिवि क्रिकेट मैदानमा आज दिउँसो सवा १ बजेदेखि सुरु हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा दर्शकको उपस्थिति हुने छैन ।

नेपाल क्रिकेट संघले सोमबार साँझ विज्ञप्ति जारी गरी सरकारको निर्णय पालना गर्दा समर्थकमा पर्न गएको असुविधाप्रति क्षामा मागेको छ ।

हेर्नुहोस् तपाईको आज २०७७ बैशाख ७ गते मंगलबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...