YouTube Link

विश्वकप छनोटमा अल्वानियामाथि इंग्ल्यान्डको जित

Facebook Link

एजेन्सी: इंग्ल्यान्डले विश्वकप छनोटमा अल्वानियामाथि उसकै मैदानमा २–० को सहज जित हात पारेको छ ।

विश्वकप छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो ।

यसअघि पहिलो राउन्डको खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो ।

इंग्ल्यान्डले खेलको ३८औं मिनेटमा कप्तान ह्यारी केनको गोलबाट अग्रता लिएको थियो ।

खेलको ६३औं मिनेटमा कप्तान केनको पासमा मासन माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २–० को सहज जित दिलाए ।

जितसँगै समूह ‘आई’ मा इंग्ल्यान्ड २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

समान ४ अंक भएपनि पोल्यान्ड र हंगेरी दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

३ अंक जोडेको अल्वानिया चौथो स्थानमा रहँदा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनको पुनरागमन जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...