YouTube Link

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

Facebook Link

काठमाडौं: एन्फा कम्प्लेक्स सातदोबाटोमा सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

पहिलो खेलमा सानेपा युथ क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुईबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

आज खेलमा सानेपा पहिलो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा सानेपा विरगंज युथ युनाइटेडसँग पराजित भएको थियो ।

सामाजिक भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

पहिलो खेलमा सामाजिकले स्वयम्भु क्लबलाई पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र सानोगौचरण युथ क्लबबीच खेल हुनेछ ।

यी दुईबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

मनोहरा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

सानोगौचरण भने पहिलो जितको खोजीमा रहेको छ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एसी मिलानलाई पराजित गर्दै म्यानचेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा
आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश
फ्रान्समा कोरोनाको तेस्रो लहसँगै एक महिना लकडाउन गरिने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...