YouTube Link

चेल्सी एफए कपको फुटबलको क्वाटरफाइनलमा

Facebook Link

एजेन्सी: चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बान्सलेलाई १-० ले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

बान्सलेको मैदानमा भएको खेलमा चेल्सीका लागी टमी अब्राहमले दोस्रो हाफमा निर्णायक गोल गरे ।

उनले खेलको ६४औं मिनेटमा गोल गरेका हुन् ।

चेल्सीले अब क्वाटरफाइनलमा प्रिमियर लिगकै अर्को क्लब शेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

यस्तै उल्भ्सलाई २-0 ले पराजित गर्दै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

साउथह्याम्पटनको जितमा डानी इङ्ग्स र स्टुवार्ड आम्सस्ट्रोङले एक-एक गोल गरे ।

साउथह्याम्पटनले क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब बर्नमाउथसंग खेल्नेछ ।

म्यानचेष्टर सिटीले एभरटन र म्यानचेष्टर युनाइटेडले लेस्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।

क्वाटरफाइनल खेलहरु मार्च २० र २१ मा हुनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%ac-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...