YouTube Link

लिग लिडर: एट्लेटिको मड्रिड बराबरीमा रोकियो

Facebook Link

एजेन्सी: लिग लिडर  एट्लेटिको मड्रिड  स्पानिस ला लिगामा सेल्टाभिगोसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा लुयस सुआरेजले दुई गोल गरे पनि एट्लेटिको सेल्टाभिगोसँग २-२ को बराबरी खेल्दै अक बाँडेको हो ।

खेलको १३औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई पहिले अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा सुआरेजले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा बनाए ।

५०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाएका थिए ।

एट्लेटिको जित नजिक पुगेका बेला सेल्टाले खेलको अन्त्यतिर बराबरी गोल फर्कायो ।

खेल सकिन एक मिनेट बाँकी छँदा फकुण्डो फेरेराले सल्टाका लागि बराबरी गोल फर्काउदै अंक खोस्न सहयोग गरे ।

बराबरीपछि एट्लेटिको २१ खेलमा ५१ अंकसहित शीर्ष स्थानमै यथावत छ ।

एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनासँग ८ अंकको अग्रता बनाएको छ र अझै एक खेल कम खेलेको छ ।

बार्सिलोनाको २२ खेलबाट ४३ अंक छ ।

२२ खेलबाट २६ अंक रहेको सल्टाभिगोल दशौँ स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a5%87-%e0%a4%a6%e0%a4%b6%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...