YouTube Link

टोटेनह्यामलाई हराउदै लिभरपुल चौथो स्थानमा उक्लियो

Facebook Link

एजेन्सी: लिभरपुल गएराति इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामलाई ३–१ ले पराजित गरेको छ ।

लिभरपुलले लिगको पछिल्लो पाँच खेलमा विजय हासिल गर्न सकेको थिएन ।

लिभरपुलले लिगको पछिल्लो पाँच खेलमा विजय हासिल गर्न सकेको थिएन।

साविक विजेता लिभरपुल पाँचमध्ये चार खेलमा गोल गर्न असफल भएको थियो ।

तर गएराति भने जोजे माउरिन्होको टोटेनह्याममाथि सहज विजेता हासिल गर्न सफल भयो ।

पाहुना टोली लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा फिर्मिनोको गोलबाट अग्रता लिएको थियो ।

४७औं मिनेटमा मिनेटमा एलेक्जेन्डर आर्नोल्डले लिभरपुलको अग्रता दोब्बर बनाए ।

४९औं मिनेटमा पिइरे–इमिल होजबर्गले गरेको गोलबाट टोटेनह्यामले पुनरागमनको प्रयास गरेको थियो ।

६५औं मिनेटमा सडियो मानेले अर्को गोल थपेपछि लिभरपुलले तीन अंक पक्का गरेको थियो।

५६औं मिनेटमा मोहम्मद सालाहले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन।

त्यस्तै तेस्रो मिनेटमै टोटेनह्यामका ह्युङ मिन सनले गरेको गोललाई पनि भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

जितसँगै लिभरपुल चौथो स्थानमा उक्लिएको छ।

लिभरपुलले २० खेलबाट ३७ अंक जोडेको छ, जुन पाँचौं स्थानको वेष्ट ह्यामभन्दा दुई अंकले माथि हो।

लिभरपुल शीर्ष क्लब म्यानचेस्टर सिटीभन्दा चार अंकले पछाडि छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा तीन अंकले पछाडि छ।

शीर्ष क्लब सिटीले एक खेल कम खेलेको छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac-4/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...