भारतिय ब्याडमिन्टन स्टार साइना नेहवाललाई कोरोना संक्रमण
वि.सं.२०७७ पुस २८ मंगलवार १३:४६
2.3K
shares
काठमाडौं : ब्याडमिन्टन स्टार साइना नेहवाललाई कोरोना संक्रमण भएको छ ।
उनी ब्याडम्निटन टुर्नामेन्टका लागि थाईल्याण्डमा छिन् ।
त्यहाँ अब उनलाई अस्पतालमै क्वारेन्टाइन गरिएको छ ।
उनी १२ देखि १७ जनवरीको बीचमा योनेक्स थाईल्याण्ड ओपनमा सहभागी हुन गएकी थिइन् ।
त्यसपछि १९ देखि २४ मा टोयोटा थाईल्याण्ड ओपन र २७ देखि ३१ जनवरीसम्म बीडब्ल्यूएफ विश्व टूर खेल्न त्यहाँ पुगेकी थिइन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस २८ मंगलवार १३:४६




















