YouTube Link

ब्राजिली स्टार फरवार्ड नेयमार प्रशिक्षणमा फर्किए

Facebook Link

एजेन्सी : ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

एंकल इन्ज्युरीका कारण झन्डै एक महिना मैदान बाहिर रहेका नेयमार सोमबार टोलीको प्रशिक्षणमा सामेल भएका हुन् ।

१३ डिसेम्वरमा घरेलु मैदानमा लियोनसँग १–० ले पराजित भएको खेलको इन्ज्युरी समयमा चोट बोक्दा उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो ।

पीएसजीले नेयमार प्रशिक्षणमा सामेल भएको तस्वीर सामाजिक सन्जाल ट्वीटरमा पोस्ट गर्दै ‘लुक लाइक हु इज ब्याक’ भनेर क्याप्सन लेखेका छन् ।

ब्राजिलियन नेयमारले नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको प्रशिक्षण गरेका छन् ।

पोचेटिनोले पीएसजीसँग १८ महिनाको सम्झौता गरेका छन् ।

स्टार्सवर्गमाथि ४–० जित निकालेको खेलपछि २४ घन्टा नबित्दै प्रशिक्षक थोमस टुचेललाई बर्खास्ती गरेको थियो ।

त्यसको एक सातापछि पीएसजीले पोचेटिनोलाई नयाँ प्रशिक्षक बनाएको थियो ।

नेयमार प्रशिक्षणमा जोडिनुले पीएसजीलाई सुखद सन्देश मिलेको छ ।

लिग वानको १९खेल सकिदा पीएसजी शीर्षस्थानको लियोनसँग १ अंकले पछि छ ।

प्रशिक्षणमा जोडिएपनि नेयमारले पोचेटिनोको प्रशिक्षणमा मार्सेविरुद्ध बुधबार राति हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना न्युन छ ।

यसको अर्थ २८ वर्षीय नेयमारले शनिबार एन्जर्सको भ्रमणमा निस्कने पक्का छ ।

पोचेटिनोको प्रशिक्षणमा पीएसजीले पहिलो खेला सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा ब्रेस्टमाथि ३–० को सहज जित निकालेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...