Texas College
YouTube Link

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि सुरु हुँदै

Facebook Link

काठमाण्डौ: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भइसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी दिएको छ ।

 

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् ।

 

समूह ‘बी’ मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रदेश क्रिकेट संघले जानकारी दिएको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%87%e0%a4%b6/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

वि.सं.२०८२ फागुन ८ शुक्रवार ११:४८

कसैले कल्पनासम्म गरेका थिएनन्, भदौ २३ र २४ गतेको जेन-जी...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

वि.सं.२०८२ माघ २९ बिहीवार ११:११

काठमाडौं: भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो...