YouTube Link

च्याम्पियन्स लिग डिनामो विरुद्ध मेस्सी टिममा परेनन्

Facebook Link

 

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पानिस जायन्ट बार्सिलोनाले युक्रेनी क्लब डिनामो किभसँग प्रतिस्पर्धा गर्दैछ ।

 

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले कप्तान तथा स्टार खेलाडी लिओनल मेस्सीबिनै बार्सिलोनाको च्याम्पियन्स लिग टोली घोषणा गरेका छन् । पछिल्लो समय खेलाडीको चोटले सताइएको बार्सिलोनाले अब मेस्सीविनै युक्रेन भ्रमण गर्नेछ ।

 

डिफेण्डर जेरार्ड पिके, फरवार्ड अंशु फाती र डिफेण्डर सर्जि रोवर्टो यसअघि चोटका कारण टिमबाट बाहिर रहेका छन् । किभविरुद्धको खेलमा बार्सिलोनाको फरवार्ड लाइन एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले, मार्टिन ब्रेथवेइट, ट्रिनकाओले सम्हाल्नेछन् ।

 

डेम्बेलेलाई पनि शनिबार एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोट लागेको थियो । तर उनी टिममा समावेश छन् ।

 

यो पनि पढ्नु होस https://www.akhabarnepal.com/2020/11/19409/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...