YouTube Link

१३औं दक्षिण एसियाली खेलकुद कराँतेकी स्वर्ण धारी संगिता सम्मानित

Facebook Link

काठमाडौं: गत वर्ष नेपालमा सम्पन्ना भएको १३औं दाक्षिण एसियाली खेलकुद (साग) गेममा नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई कराँतेको टिम काता विधा तर्फ स्र्वण पदक दिलाउन सफल भएकी नेपाली सेनाको संगिता मगर श्री मध्य पृतना हे क्वाकोे १७औं वार्षिक उत्सवको अवसरमा सम्मानित भएकी छिन् ।

मध्य पृतनाको आफ्नो वार्षिक क्यालेण्डर अनुसार स्थापना दिवस मनाउदै आएको वार्षिक उत्सवमा पृतनको खेलाडी संगिताले नेपाली सेना र खेलकुदको मात्र नभई सिंगो देशको खेलकुद मार्फत शिर उच्चा राख्न देशको लागि स्वर्ण पदक दिलाउन सफल भएको हुनाले आफ्नो कार्यलय अन्र्तगतकी स्वर्ण धरी खेलाडीलाई पृतना पति जरसाब ताराध्वाज पण्डेले नगद र सम्मान पत्र सहित सम्मान गर्नु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...