Health Ad
YouTube Link

युभेन्टसलाई २-१ गोल अन्तरले हराउँदै आयाक्स सेमिफाइनलमा

Khanepani Dhal
Facebook Link

एजेन्सी: युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा आयाक्सद्वारा युभेन्टस २-१ गोल अन्तरले पराजित भएको छ ।

समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको २८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६७औं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा चुस्त प्रदर्शन गरेको आयाक्सले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र टोटनहम हट्सपरको विजेतासँग खेल्नेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:०७

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्नका...

म्याटले बोलाए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

म्याटले बोलाए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

वि.सं.२०८१ फागुन २० मंगलवार १४:२६

काठमाडौं: नवनियुक्त प्रशिक्षक म्याट रसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको...

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

वि.सं.२०८१ फागुन २० मंगलवार ११:३६

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मच्छिन्द्र एफसीले...

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

वि.सं.२०८१ फागुन १९ सोमवार ०८:१९

काठमाडौं: तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि...

पहिलो सेमिफाइनलमा आज आर्मी र संकटा भिड्दै

पहिलो सेमिफाइनलमा आज आर्मी र संकटा भिड्दै

वि.सं.२०८१ फागुन १६ शुक्रवार १६:१३

काठमाडौं: दशरथ रंगशालामा आज केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो...