YouTube Link

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश

Facebook Link

एजेन्सी: स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हाले एक गोल गरे । पहिलो लेगको खेलमा बार्सिलोना १-० ले अघि थियो । बार्सिलोना समग्रमा ४-० को नतिजा सहित अन्तिम ४ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा मेस्सीले १६ औ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा उनले बार्साको अग्रता दोब्बर पारे । काउटिन्होले ६१ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेको थिए । बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...