YouTube Link

मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित

Facebook Link

काठमाडौं: बंगलादेशको बगबन्धु रंगशालमा भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको छ ।

नेपालले खेल आफ्नो पकडमा राख्न सफल भएपनि प्रतिद्वान्द्वीको पोष्टमा कुनै डरलाग्दो अक्रमक बुन्न भने सकेन्न ।

खेल शुरु भएको १०औ मिनेटमा बंगलादेशका राईट बिङ्गर साअदले नेपाली दुई डिफेन्डरले घेरिएको आवस्थमा गरेको क्रस बल बंगलादेशका अनमार्क जर्सी नं ९ का मोहबत नाबेजले मौक नचुकाई गोल गर्न सफल भए ।

१–० ले पछि परेको नेपाल विपक्षी डिफेन्डरलाई कुनै असहज परिस्थिति बनाउन नसकेको नेपालले खेलको २६औ मिनेटमा नेपालका नवयुगले पाएको ओभरल्याप बल प्रहार सिधै गोलकिपरको हातमा पुग्यो ।

त्यस लगतै २७औ मिनेटमा ३५यार्ड बाट गरेको कडा प्रहार किरणले पंच गर्दै बललाई बाहिरा फाल्दै बिफल तुलाई दिए । ३९ औ मिनेटमा अन्जनको फितलो प्रहार सिधै बंगाली किपरको हातमा पर्यो ।

खेलको ४०औ मिनेटमा घाइते भएर बिक्रम लामा मैदान छाडे भने एरिक विष्टले मैदान प्रवेश गरेसँगै पहिलो हाफ बंगलादेशले १ गोलको अग्रता राख्न सफल भयो ।

दोस्रो हाफमा पनि नेपालको तर्फबाट कुनै गोल हुन सकेन खेलमा बंगला देशले पहिलो हाफ भन्दा अक्रमक भएर खेल्यौ ।

५६औ मिनेटमा नेपालका रावि पास्वनले डिबक्स भित्रबाट गरेको प्रहार बिपक्षी डिफेन्डरलाई लाग्दै बाहिरियो ।

नेपालले खेल संचालन भएको ६५औ मिनेटमा अग्रपंत्तिका खेलाडी परिवर्तन गरे पनि कुनै राम्रो मुभ निकाल्न सकेन ।

खेलको ७५औ मिनेटमा बंगलादेशको खेलाडीलाई गरिएको फलमा पाएको फ्रि किक ३० यार्डबाट क्याप्टेन टोपुको प्रहार गरे उत्कृट ढंगले गरिएको प्रहार नेपाली गोलकिपर किरणले अति उत्कृष्ट बचाउ गर्दै बललाई बाहिर फालिदिए ।

७औ मिनेटमा नेपालले पाएको थ्रो बल विश्वासले लामो थ्रो सिधै पोष्टमा फाले पनि बिपक्षी खेलाडीको डिफेन्डरलाई लागेर उठेको बललाई अननताले ब्याक हेड गरे पनि बल पोष्ट भन्दा माथिबाट बाहिरिन पुग्यो ।

बंगलादेशले ८०औ मिनेटमा महाबुबुरको उत्कृष्ट फिनिसिङ्ग सँगै खेलमा २–० अग्रता बनाउन सफल भयो । यो गोलसँगै बंगलादेशले पहिलो मैत्रीपूर्ण खेल २–० ले बिजयी भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...