YouTube Link

इण्डियन प्रिमियर लिग क्रिकेटमा सनराईजर्स हैदराबाद ८ विकेटले विजयी

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा हैदराबादले १८ दशमलब १ ओभरमा जम्मा २ विकेट गुमाएर १ सय ५६ रन बनाउँदै जित हात पार्यो ।

हैदराबादलाई जित दिलाउन मनिष पाण्डेले आईपीएल करियरको १८औं अर्धशतक प्रहार गर्दै ८३ नटआउट रनको ईनिङ्ग खेले ।

यस्तै विजय शंकरले ५२ रनको योगदान गर्दै आफ्नो तेश्रो अर्धशतक पूरा गरे ।

राजस्थानका जोफ्रा आर्चरले हैदराबादको दुबै विकेट लिए ।

राजस्थानलाई बिशाल योगफल बनाउन हैदराबादका बलर जेशन होल्डरको कसिलो बलिङ्ग बाधक बन्यो ।

राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।

यो जितसँगै हैदराबाद आईपीएलको अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ भने राजस्थान सातौ स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...