YouTube Link

स्पेनिस ला लिगा फुटबलमा आज चार खेलहरु हुँदै

Facebook Link

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न चार खेलहरु हुँदैछ ।

ला लिगामा शनिबार साविक विजेता रियल मड्रिड, बार्सिलोना, सेभिया, एट्लेटिको मड्रिड लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

रियल मड्रिडले घरेलु मैदानमा क्याडिजको सामना गर्नेछ । रियल र क्याडिजबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा रियल चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । रियलले ४ खेलमा ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ ।

रियल तालिकाको शीर्ष स्थानमा रहेको छ । तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थान कायम राख्न चाहन्छ ।

यस्तै बार्सिलोनाले आफ्नो चौंथो गेटाफेसँग खेल्नेछ । बार्सिलोनाले गेटाफेसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र गेटाफेबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बार्सिलोना गेटाफेलाई हराएर तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पाँचौ स्थानको बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ ।

एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग उसैको मैदानमा खेल्नेछ । एट्लेटिको दोस्रो जितको खोजीमा हुनेछ । अर्को खेलमा सेभियाले ग्रानडासँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...