YouTube Link

स्पेनिस लालिगाको चौथो चरणको खेलमा बेटिसबिरुद्ध गेटाफेको जित

Facebook Link

एजेन्सी: स्पेनिस लालिगाको चौथो चरणको खेलमा गेटाफेले रियाल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

गेटाफेको जितमा एन्जेल रोड्रिग्वेजले दुई तथा मार्क कुर्कुरेलाले एक गोल गरेका थिए । रोड्रिग्वेजले १३औं मिनटमा गोल गरेका थिए ।

खेलका ३९औं मिनटमा कुर्कुरेलाले गोल गर्दै गेटाफेलाई दोश्रो अग्रता दिलाएका थिए । यसपछि ४२औं मिनटमा बेटिसले मिडफिल्डमा पोजेसन गुमाएपछि रोड्रिग्वेजले ब्यक्तिगत दोश्रो गोल गर्दै गेटाफेलाई पहिलो हाफमा नै ३–० को अवस्थामा पुर्याएका थिए ।

बेटिसको लागि खेलको ८३औं मिनटमा अलिस्सा मान्डी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेटिस दश खेलाडीमा सिमित बन्न पुगेको थियो ।

बाँकी समयमा दुबै पक्षबाट कुनै गोल नभएपछि गेटाफेले बेटिसबिरुद्धको खेलमा जित निकाल्यो । जितसँगै ७ अंक जोडेको गेटाफे अंक तालिकाको शिर्ष स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...