YouTube Link

प्रिमियर लिग फुटबलमा आईतबार अन्तिम चरणका खेल हुँदै

Facebook Link

एजेन्सीः प्रिमियर लिग फुटबलमा आईतबार अन्तिम चरणका खेल हुँदैछन् ।

अन्तिम चरणका खेलले शिर्ष चार र शिर्ष ६ को होड टुंग्याउने छ ।

लिभरपुलले धेरै अघि लिग उपाधि उचालेपनि प्रिमियर लिग फुटबलको रोमाञ्चकता अन्तिम खेलसम्म बाँकी नै छ ।

च्याम्पियन लिभरपुलले लिगको सुरुवाती चरणमा एकलौटी नतिजा निकालेपनि च्याम्पियन्स लिग छनोटका लागि अन्तिम खेलनै कुर्नुपर्ने भएको छ ।

लण्डन क्लब चेल्सी, म्यान्चेष्टर युनाईटेड र लेस्टर सिटी च्याम्पियन्स लिग छनोटको दौडमा छन् । अन्तिम खेलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने टोलीको टुङ्गो लगाउनेछ ।

अन्तिम खेलमा लेस्टर र म्यान्चेष्टर युनाईटेड भिड्नेछन् भने चेल्सीको भेट छैटौ स्थानको उल्भ्ससंग हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...