YouTube Link

संसदमा अखिल नेपाल फुटबल संघका अध्यक्षलाई कारबाही गर्न माग

Facebook Link

काठमाडौं: प्रतिनिधि सभाका सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई अविलम्ब निलम्बन गरि कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबारको संसद बैठकमा बिशेष समय लिएर बोल्दै सांसद यादवले मधेशीलाई राष्ट्रियता सिकाउने एन्फा अध्यक्षलाई अविलम्ब निलम्बन गरि कारबाही गर्न माग गरेका हुन् ।

उनले एन्फा अध्यक्ष शेर्पाले मधेशीलाई होच्याउने र सेनालाई समेत मुछ्ने काम गरेको आरोप लगाए । ‘ठुलो पदमा बसेका मधेशीलाई हेप्ने, होच्याउने कुरा कसैको ताकतमा बोल्नुभएको छ । सेना पवित्र संस्था हो । सेनालाई मुछ्ने काम भएको छ । उनलाई अविलम्ब निलम्बन गर्नुपर्छ । कानुनी कारबाही गर्न पर्छ ।’ यादवले संसद बैठकमा बोलेका छन् ।

सांसद यादवले एन्फा अध्यक्ष शेर्पाले खेलकुद मन्त्रीलाई प्रभावित बनाउन १७ करोड दिएको आरोप समेत लगाए । यसअघिको संसद बैठकमा समेत शेर्पाको विवादास्पदक अभिब्यक्तीलाई लिएर सांसदले प्रश्न उठाएका थिए । अध्यक्ष शेर्पाले अभिब्यक्तीलाई लिएर प्रष्टिकरण समेत दिईसकेका छन् । उनले तराईको राष्ट्रियताको बिषयमा आफुले कुनै गलत टिप्पणी नगरेको भन्दै कसैमा चोट पुगेमा माफी मागेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...