YouTube Link

कमल श्रेष्ठले जिते अनलाईन अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्सेमा स्वर्ण

Facebook Link

काठमाडौं: नेपालले अनलाईन अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा एक स्वर्ण र दुई रजत र एक पदक जितेको छ । नेपालका लागि कमल श्रेष्ठले ७.६७ अंक ल्याउँदै ३० वर्ष मुनिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । उनले नेपालमा सम्पन्न १३औं सागमा पनि स्वर्ण पदक पनि जितेका थिए ।

अनलाईन विश्व तेक्वान्दो संघले फ्रान्समा आयोजना गरेको अनलाईन अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालले ३० वर्षमुनिकोको उमेर समूहमा एक स्वर्ण र दुई रजत र एक पदक जितेको हो । यसै समूहमा जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक हात पारे । यो उमेर समूहमा फ्रान्सका मोमहमद गुइड्रीले पनि कास्य पदक जितेका छन् ।

यस्तै ३० वर्ष मुनिको महिलातर्फ नेपालकी पार्वती गुरुङ्गले रजत पदक जित्न सफल भईन् । यस उमेर समूहमा अमेरिकाकी बियात्रिज करिना बेलिसेनाले स्वर्ण हात पारिन् भने बुलगेरियाकी सिमोना ग्रिग्रोभा र अमेरिकाकी कायरा कोरा डोबले कास्य हात पारिन् । ५० वर्ष मुनि उमेर समूहको मास्टर्सतर्फ नेपालका लागि सहभागि लक्ष्मण ऐरको फाईनल खेल आज हुँदैछ ।

नेपालबाट ७ जना तेक्वान्दो खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालसहित २७ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...