YouTube Link

स्पेनिस फुटबल ला लिगाका बाँकि खेल हुने !

Facebook Link

एजेन्सीः स्पेनिस फुटबल ला लिगाका अध्यक्ष ज्याभिएर टेवासले कोरोना भाइरस संक्रमणका कारण रोकिएका लिगका बाँकि खेल हुनेमा विश्वस्त रहेको बताएका छन् । कोरोनाको कारण अरु देश लगायत स्पेनमा पनि गत मार्च महिनादेखि सबै फुटबल गतिविधीहरु रोकिएको थियो ।

ला लिगा अध्यक्ष टेवासले एउटा टेलिभिजन अन्तर्वार्ताका दौरान भने, ‘हामी स्पेन सरकार तथा राष्ट्रपति प्रति अभार प्रकट गर्छौँ । राष्ट्रपतिले फुटबल यो देशको आर्थिक हिसाबमा कति महत्त्वपूर्ण छ भन्ने बुज्दै ला लिगाको बाकी खेलहरु सक्काउने अनुमति दिनुभयो ।’ फ्रान्समा लिग रद्द भएपछि स्पेनमा पनि लिग रद्द हुने खतरा थियो । त्यो बिषयमा लिग कमिटिले सरकारसँग छलफल गरेको थियो छलफल पछि उपयुक्त मौका हेरेर लिग गराउन सरकारले भनेको थियो ।

स्पेनमा कम्तिमा जुन २८ सम्ममा लिग सुरु गर्न भनिएको छ । लिग कमिटि सोही अनुसार जनस्वास्थ्यलाई ध्यानमा राखेर लिग गर्ने योजनामा छ । ला लिगामा अब कुल ११ चरणका खेल बाँकी छन् । २६औँ चरण सकिँदा फुटबल क्लब बार्सिलोना २७ खेलमा ५८ अन्क सहित शिर्ष स्थानमा छ भने बार्सिलोना भन्दा २ अंक कम भएको रियल मड्रिड दोश्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...