YouTube Link

भीजी इम्क्पेक्स प्रालिले टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

World Cup 2026
Facebook Link

काठमाडौं:  भीजी इम्क्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु– थर्ड जेन हवाल एच सिक्स  र हवाल जोलायनका साथै पिक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको हो ।

 

यो क्याम्पमा सहभागी हुनका लागि काठमाण्डौको थापाथलीस्थित ग्रेट वाल मोटर्सको शोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । यो क्याम्प मंसिर १४ गते सकिनेछ। यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन् ।

 

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टीभी जित्ने मौका पाउनेछन्। यस क्याम्पअन्तर्गत ग्राहकले गाडी एक्सचेन्ज गरी बुकिङ गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ।

 

सबै ग्राहकलाई गाडीहरुको विशेषता र फाइनान्सिङका बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन्। जीडब्ल्यूएमले अक्टोबर २०२१ मा जम्मा १ लाख १२ हजार ६९ गाडी बिक्री गरेको छ।

 

जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ वटा गाडी बिक्री गरेको थियो। २०२१ को जनवरीदेखि अक्टोबरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको १ लाख १२ हजार २० सहित ९ लाख ९६ हजार ११४ गाडी बिक्री भएको छ। जुन ३०.३% को वृद्धि हो।

 

यो पनी पढ्नुहोस् :

ग्लोबल आइएमई बैंकले निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...