YouTube Link

शहिद दानी र पञ्चलालको ११औं स्मृतिमा तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगिता हुने

Facebook Link

प्रदेश नं.२ः सिरहा गाेलबजार नगरपालिकाकाे आयोजनमा शहिद दानी थापा र पञ्चलाल थापाको ११औं स्मृतिमा तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।

यही असोज १५ र १६ गते दुई दिन सिरहाको तेतरीया जम्दह स्थित सरस्वती मा. विको प्रागनमा प्रतियोगिता संचालन हुने गोलबजार प्रशिक्षण केन्द्रका प्रशिक्षक कसम लामाले बताउनु भयो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा कुल ८४ पदकको लागि दश टिमको २०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

जसमा स्वर्ण २१, रजत २१ र कास्य ४२ हुनेछ ।

प्रतियोगितामा टिम प्रथम, द्दितीय र तृतीय हुनेले नगद पुरुस्कार पनि पाउने छन् ।

उक्त प्रतियोगिताकाे पुरुष र महिला उत्कृष्ट एक- एक खेलाडीले जनाही दश हजार नगद पुरुस्कार पाउने छन ।

त्यसैगरी उदयमान पुरुष र महिला खेलाडीले समान सात हजार नगद पुरुस्कार पाउने छन् ।

तीन दिन सहभागि खेलाडी, प्रशिक्षक तथा अफिसियल सबैलाई खाजा ,खाना र बस्ने व्यवस्था समेत आयोजकले मिलाएको प्रशिक्षक लामाले बताउनु भयो ।

शहिद दानी थापा र पञ्चलाल थापाको ११औं स्मृतिमा तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगितामा हुने खेल विधा तर्फ पुरुष एकल काता र महिला एकल काता हुनेछ ।

akhabarnepal.com

त्यस्तै फाईट विधा तर्फ पुरुष तौल समुह २५ के.जी ३० के.जी ३५ के.जी ४० के.जी ४५ के.जी ५० के.जी ५५ के.जी ६० के.जी –६७ के.जी र ७५ के.जी माथि हुनेछ ।

त्यसैगरि महिला तौल समुह तर्फ ३० के.जी ३५ के.जी ४० के.जी ४५ के.जी  ५० के.जी  ५५ के.जी  –६१ के.जी –६८  के.जीर ६८ के.जी माथि हुनेछ ।

दुई दिन सम्म चल्ने प्रतियोगिता विश्व कराँते महासंघ, एसियन कराँते महासंघ र नेपाल कराँते महासंको नियम अनुसार खेल खेलाईने आयोजक तथा गोलबजार प्रशिक्षण केन्द्रका प्रशिक्ष कसम लामाले बताउनु भएको छ ।

याे पनि पढ्नु हाेस्:

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...